images

तुवाँलोले ढाकेको काठमाडौं

केही दिनदेखि काठमाडौं उपत्यकाको अधिकांश स्थानको आकाश धुम्मिएको छ । आकाश धुम्म हुनुको कारण वायूप्रदूषण हो । आज बिहान काठमाडौं लगायतका स्थान र त्यस वरपरका क्षेत्रमा बाक्लो तुवाँलो लागेको छ ।

सोमबार २५ फागुन २०८२ ११:३९ AM मा प्रकाशित

प्रतिक्रिया