images

हिउँले सेताम्य बाजुराका उच्च हिमाली क्षेत्र ९तस्विरहरू०

तस्विरहरू स् गोविन्द्रराज तिमिल्सेनारनेपाल न्यूज बैंक

बाजुराका उच्च हिमाली क्षेत्र हिउँले सेताम्य बनेका छन्। मौसम बदलीका कारण भएको बर्षाले उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ परेको हो । यहाँको बडीमालिका,त्रिवेणी पाटन सुर्केपाटन लगायतका क्षेत्रमा अहिले अत्याधिक बाक्लो हिउँ जमेको छ। अत्याधिक हिउँका कारण त्रिवेणी र बडीमालिकाको दर्शनमा गएका दर्शनार्थी विच बाटोबाटै फर्किएका छन्।

शनिबार २८ चैत २०८२ ०७:१२ PM मा प्रकाशित

प्रतिक्रिया