images

मौसमपूर्वानुमानः यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जलतथामौसमविज्ञानविभागमौसम पूर्वानुमानमहाशाखाले हाल देशभर पश्चिमीवायु र स्थानीयवायुको आंशिकप्रभाव रहेको जनाएको छ । महाशाखाकाअनुसार आजदिउँसो देशकापहाडीभूभागमाआंशिकबदली रहीबाँकीभूभागमाआंशिकबदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमप्रदेशकापहाडीभूभागकाएकदुई स्थानमाहल्का वर्षाका साथै उच्चपहाडीतथाहिमालीभूभागकाएकदुई स्थानमाहल्काहिमपातको पनि सम्भावना रहेको छ । आज रातिदेशकापहाडीभूभागमाआंशिकबदली रहीबाँकीभूभागमाआंशिकबदलीदेखि मौसम मुख्यतया सफा रहने छ। बागमती, गण्डकी र कर्णालीप्रदेशकापहाडीभूभागकाएकदुई स्थानमाहल्का वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी र कर्णालीप्रदेशकाउच्चपहाडीतथाहिमालीभूभागकाएकदुई स्थानमाहल्काहिमपातको सम्भावना रहेको छ ।
 

सोमबार २६ कात्तिक २०८१ ०८:२५ AM मा प्रकाशित

प्रतिक्रिया