images

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । सोमबार ९आज० मन्त्रिपरिषद्को बैठक बस्दैछ । साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाहीका साथसाथै समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।
 

सोमबार ३० असार २०८२ ०१:५२ PM मा प्रकाशित

प्रतिक्रिया