images

मंगलवार राष्ट्रिय सभा बैठक बस्दै   

काठमाडौं । संघीय संसद् अन्तर्गत् राष्ट्रिय सभाको बैठक आज ९मंगलबार० बस्ने भएको छ ।  बैठक दिउँसो १ः१५ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । आज बैठकमा प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको आर्थिक वर्ष २०८०९८१ को ६५ औँ वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।  यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । 
 

मङ्गलबार ६ फागुन २०८१ १०:५९ AM मा प्रकाशित

प्रतिक्रिया