images

पाशुपत क्षेत्रमा श्री बछलेश्वरी देवीको जात्रा सुरुवात

पाशुपत क्षेत्रको ऐतिहासिक जात्रा पर्वहरू मध्येको श्री बछलेश्वरी देवीको रथयात्रा सुरुवात भएको छ । बुधबार साँझ बज्रेश्वरीको जात्रा समापन भएसँग बछलेश्वरीको रथयात्राको सुरुवात पशुपतिस्थित नदी किनाराको बछलेश्वरी देवीको मन्दिर प्राङ्गणबाट भएको छ । विधि अनुसार पूजा आजपछि देवीको प्रतिमूर्तिलाई खटमा राखेर टोल टोलमा पूजा सहित परिक्रमा गराउने प्रचलन रहिँ आएको छ । यस जात्रा शुक्रबार साँझ समापन हुन्छ ।
 

बिहीबार ५ चैत २०८२ १०:३१ AM मा प्रकाशित

प्रतिक्रिया