images

र्यटकको रोजाइमा रुप्से झरनाको फोटो

टार्जन लिम्बु, नेपाल न्यूज बैक

बेनी–जोमसोम सडकको छेउमै रहेको रुप्से झरनाको सुन्दरता निकै मनमोहक छ । झरना हेर्न मानिसहरुको भीड लाग्नेगर्छ । झरनाले आन्तरिक तथा बाह्य पर्यटक संख्या बढाएको छ भने सडक छेउमै रहेको हुँदा यात्रा गरिरहेका सवारीसाधन रोकेर यात्रुहरू फोटो तथा भिडियो खिन्न व्यस्त हुन्छन् ।

आइतबार​ ६ बैशाख २०८३ ११:१२ AM मा प्रकाशित

प्रतिक्रिया