images

अधिवक्ता खनाललाई कारबाही नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवनविश्वविद्यालयकाप्रमुखकानूनी सल्लाहकार अधिवक्तानारायण खनाललाई तत्कालकालागिकुनै कारबाहीनगर्न सरकार एवं त्रिभुवनविश्वविद्यालयकानाममाअल्पकालीनअन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशतीलप्रसादश्रेष्ठको इजलासले खनाललाई तत्कालकालागिकुनै कारबाहीनगर्न आदेश दिंदै दुवै पक्षलाई छलफलका लागिबोलाएको हो ।
शिक्षामन्त्रालयले केही दिनअघि चिकित्साशिक्षाजाँचबुझआयोगको प्रतिवेदन सार्वजनिकगर्दै त्यसमानाम जोडिएकालाई कारबाही गर्न निर्देशनदिएको थियो ।
विना प्रमाण र अनाहकमाआफूमाथि कारबाहीकोसिफारिस भएको भन्दै अधिवक्ताखनाल सर्वोच्च अदालतपुगेका थिए । उनको रिट निवेदनमाथिप्रारम्भिक सुनुवाइपछि सर्वोच्चले अल्पकालीनअन्तरिम आदेश दिएको हो ।
 

बुधबार १२ बैशाख २०८१ ०६:५७ PM मा प्रकाशित

प्रतिक्रिया