images

नेकपा एमालेको सचिवालय बैठक बस्दै 

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।  आइतबार दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो । बैठकमा सरकारले जेठ १५ गते संसदमा पेश गर्ने आगामी आर्थिक वर्ष २०८२,८३ को बजेट, सरकारको कामको समीक्षा, पार्टीको आन्तरिक एंव सांगठनिक गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । 
 

आइतबार​ १२ जेठ २०८२ ०९:१५ AM मा प्रकाशित

प्रतिक्रिया