काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।बैठकमा ‘पर्यटन विधेयक– २०८१’ माथि दफाबार छलफलका लागि निर्णय ९सभामा वा समितिमा० गरिने कार्यसूची रहेको छ ।
प्रतिक्रिया