images

अर्थ संवाद

images

हेटौँडा सडक डिभिजनको अल्टिमेटमस् सडक सीमाभित्रका अवैध संरचना हटाउन वैशाख १० सम्मको समय

मङ्गलबार ८ बैशाख २०८३ ११:०८ AM

दिपेश पौडेल, नेपाल न्यूज बैक रौतहट । सडक डिभिजन कार्यालय हेटौँडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत पर्ने सडक सीमाभित्र निर्माण गरिएका अव...

images

 इटहरी गोल्डकपको उपाधिको लागि गछिया युवा समाजलाई

मङ्गलबार ८ बैशाख २०८३ ११:०६ AM

विराटनगर । १६ औँ संस्करणको अन्तराष्टिय आमन्त्रण इटहरी गोल्ड कपको उपाधि गछिया युवा समाजले जितेको छ । इटहरी रंगशालामा सोमबार भएको रात्रीकालीन खेलमा बुढासुब्बा...

images

रौतहटमा कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ

मङ्गलबार ८ बैशाख २०८३ ११:०० AM

दिपेश पौडेल, नेपाल न्यूज बैक रौतहट । रौतहटको बौधिमाई नगरपालिकाबाट प्रहरीले अवैध कटुवा पेस्तोल र मोबाइलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्...

images

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

मङ्गलबार ८ बैशाख २०८३ १०:५७ AM

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९मंगलबार०का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ...

images

आजको मौसम स् हिमाली भूभागमा वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने

मङ्गलबार ८ बैशाख २०८३ १०:५१ AM

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । देशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभ...

images

विद्यार्थी संगठनमाथि प्रतिबन्ध असम्भव : रामकुमारी झाक्री

आइतबार​ ६ बैशाख २०८३ ०७:०५ PM

काठमाडौं । राष्ट्रिय सभाकी सदस्य रामकुमारी झाक्रीले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारी प्रयास कानुनी रूपमा सम्भव नभएको...

images

जापानको क्योतोमा "स्माइल्स कप "क्योतो २०२६ फुटबल प्रतियोगिता आयोजना हुँदै

आइतबार​ ६ बैशाख २०८३ ०६:३८ PM

क्योतो, जापान । क्योतोमा रहेका नेपाली युवाहरूको संस्था फ्रैण्ड यूनाइटेड क्लब क्योतोको आयोजनामा आगामी मे महिनामा स्माइल्स कप(क्योतो २०२६ु फुटबल प्रत...

images

कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौं, अलमलमा नपरौं : महामन्त्री पौडेल

आइतबार​ ६ बैशाख २०८३ ०६:२१ PM

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बाग्मती प्रदेशका नेता कार्यकर्ताहरुलाई आग्रह...