images

अर्थ संवाद

images

माउन्ट एभरेष्ट पावरले वैशाख १७ देखि आईपीओ निष्काशन गर्ने

मङ्गलबार ८ बैशाख २०८३ ११:२३ AM

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी वैशाख १७ गतेदेखि प्राथमिक शेयर ९आईपीओ० निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित...

images

पाशुपत क्षेत्रमा वनकाली माईको ऐतिहासिक जात्रा सम्पन्न  तस्बिरसहित

मङ्गलबार ८ बैशाख २०८३ ११:२१ AM

तस्बिरहरु, सुजन तिमल्सिना हेक वर्ष वैशाख शुक्ल तृतीयका दिन मनाइने वनकाली माईको जात्रा सोमबार सम्पन्न भएको छ । पाशुपत क्षेत्रमा हेको वन काली मन्दिको...

images

बफर स्टेटको बहस :भूगोलको नियति कि नीतिको कमजोरी रु

मङ्गलबार ८ बैशाख २०८३ ११:१८ AM

नेपालले आफ्नो स्थानको उत्सव मनाउन धेरै समय खर्चिसकेको छस अब यसको उपयोग गर्ने बेला आएको छ । सरकारको १०० दिने योजनामा देखिएको ‘बफर’ शब्दलाई शब्दकोश...

images

अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

मङ्गलबार ८ बैशाख २०८३ ११:१३ AM

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले विषयगत मन्त्रालयका मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री वाग्ले र...

images

हेटौँडा सडक डिभिजनको अल्टिमेटमस् सडक सीमाभित्रका अवैध संरचना हटाउन वैशाख १० सम्मको समय

मङ्गलबार ८ बैशाख २०८३ ११:०८ AM

दिपेश पौडेल, नेपाल न्यूज बैक रौतहट । सडक डिभिजन कार्यालय हेटौँडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत पर्ने सडक सीमाभित्र निर्माण गरिएका अव...

images

 इटहरी गोल्डकपको उपाधिको लागि गछिया युवा समाजलाई

मङ्गलबार ८ बैशाख २०८३ ११:०६ AM

विराटनगर । १६ औँ संस्करणको अन्तराष्टिय आमन्त्रण इटहरी गोल्ड कपको उपाधि गछिया युवा समाजले जितेको छ । इटहरी रंगशालामा सोमबार भएको रात्रीकालीन खेलमा बुढासुब्बा...

images

रौतहटमा कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ

मङ्गलबार ८ बैशाख २०८३ ११:०० AM

दिपेश पौडेल, नेपाल न्यूज बैक रौतहट । रौतहटको बौधिमाई नगरपालिकाबाट प्रहरीले अवैध कटुवा पेस्तोल र मोबाइलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्...

images

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

मङ्गलबार ८ बैशाख २०८३ १०:५७ AM

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९मंगलबार०का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ...