images

अर्थ संवाद

images

आइतबार कुन विदेशी मुद्राको मूल्य कति ?

आइतबार​ ६ साउन २०८१ ०३:४६ PM

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।  राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.५७ रुपैयाँ...

images

पाँच प्रदेशमा वर्षा ः सतर्कता अपनाउन मौसम विभागको आग्रह

आइतबार​ ६ साउन २०८१ ०३:४० PM

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण...

images

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

शनिबार ५ साउन २०८१ ०८:२६ PM

काठमाडौं । प्रहरीले अवैध लागू औषधसहित विभिन्न स्थानबाट१३ जनापक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ बोहोराटर बस्ने२८ व...

images

बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म एक सय २८  जनाको मृत्यु

शनिबार ५ साउन २०८१ ०८:१४ PM

काठमाडौं । देशकाविभिन्न स्थानमाअविरल वर्षाको कारणआएको बाढी,पहिरो लगायतका विपद्मा परी शनिबार दिउँसोसम्म एक सय २८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगाय...

images

मुगुका कृषकहरुलाई यान्त्रिक तालिम प्रदान

शनिबार ५ साउन २०८१ ०८:०४ PM

मुगु ।प्रधान मन्त्री कृषि आधुनिकी करण परियोजना, कार्यान्वयन ईकाई मुगुले मुगुकाकृषकहरुलाई यान्त्रिक उपकरणसँगैयान्त्रिकतालिमदिएको छ । ईकाईले मुगु जिल्ला...

images

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे

शनिबार ५ साउन २०८१ ०७:३४ PM

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे नियुक्त भएका छन् । कांग्रेस संसदीय दलका नेता एवम् सभापति शेरबहादुर देउवाले शनि...

images

राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने 

शनिबार ५ साउन २०८१ ०७:२७ PM

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । पार्टीका प्रवक्ता एवम प्रचार विभाग प्रमु...

images

कांग्रेस–एमालेबीचको सहकार्य रहर होइन वाध्यता हो ः मन्त्री पाण्डे

शनिबार ५ साउन २०८१ ०७:२२ PM

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाली कांग्रेस र एमालेबीचको सहकार्य रहर नभइ वाध्यता भएको बताएका छन् । नेपाली कांग...