images

अर्थ संवाद

images

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

सोमबार १० असार २०८१ ०७:१८ PM

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले सैनिक प्राड सेवा, प्राविधिक सेवा (स्वास्थ्य तथा इन्जिनियरिङ्ग समूह), हवाई सेवा तथा विविध सेवामा नियुक्त भएका अधिका...

images

बालेनलाई पराजुलीको सुझाव–‘कमजोरीलाई सुधारौं भन्दा मान्नुहुन्न भने रामराम भन्छौं काँध थाप्दैनौं’

सोमबार १० असार २०८१ ०७:१२ PM

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरसभा सदस्य नवराज पराजुलीले नगरप्रमुख बालेन शाहले एकटौली निणर्य गरेर अघि बढ्न खोजे आफूहरु चुप नबस्ने बताएका छन् । 

images

जंगलीच्याउखाँदा एक जनाको मृत्यु, ४ जनागम्भीर बिरामी

सोमबार १० असार २०८१ ०७:०२ PM

मकवानपुर ।जंगलीच्याउँखाँदामकवानपुरमा एक जनाको मृत्यु भएको छ भने ४ जनागम्भीर बिरामी परेका छन् ।  मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–७, स्थ...

images

सरकारी छाप दस्तखतकीर्ते मुद्दाका फरार प्रतिवादीपक्राउ

सोमबार १० असार २०८१ ०६:५५ PM

काठमाडौं । सरकारी छाप दस्तखतकीर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ ।  पक्राउपर्नेमा ललितपुर महालक्ष्मीनगरपालिका&nda...

images

सुनचाँदीको मूल्यमा वृद्धि 

सोमबार १० असार २०८१ ०६:४७ PM

काठमाडौं । साताको दोस्रो कारोबार दिननेपाली बजारमा सुनको मूल्य बढेको । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर कारोब...

images

आउँदो विहीबार बाइडेन र ट्रम्पले चुनावी बहस गर्ने

सोमबार १० असार २०८१ ०६:४२ PM

यसै वर्षको नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचनहुँदैछ । सन् २०२४ को अमेरिकीचुनाव २०२० को रेखामा बाइडेन र ट्रम्पबीच प्रतिस्पर्धा हुने उच्च सम्भावना छ ।...

images

उमाकुण्ड गाउँपालिकाले ल्यायो ५३ करोडको बजेट, कृषि, पर्यटन र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता 

सोमबार १० असार २०८१ ०६:३७ PM

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को लागि वजेट सार्वजनिक गरेको छ ।  गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले आ...

images

भारतमा सुत्केरी विदामाब्यापक संशोधन, अब महिलालाई १८० दिनविदा

सोमबार १० असार २०८१ ०६:२९ PM

भारतको केन्द्र सरकारले मातृत्वबिदा (सुत्केरी) सम्बन्धीनियममा ठूलो संशोधन गरेको छ । नियममा संशोधनपछि अब सरोगेट र पास्टर आमादुवैले १८० दिनसम्मबिदापाउनेछन् । रि...

अमेरिकासँग इजरायल असन्तुष्ट

सोमबार १० असार २०८१ ०६:१२ PM