images

अर्थ संवाद

images

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार रु

बुधबार २७ फागुन २०८२ ११:५८ AM

काठमाडौं । नेपाली बजारमा आज ९बुधबार०सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १९ हजार रुपैय...

images

खेलमा सफलता पाउन खेलाडीलाई सोसल मिडियाबाट टाढा राख्नु जरुरी छः गौतम गम्भीर

बुधबार २७ फागुन २०८२ ११:५६ AM

काठमाडौं । भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीरले सामाजिक सञ्जाललाई ‘टक्सिक’ संस्कृति भएको बताउँदै खेला...

images

समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपाको मत ५१ लाख ३६ हजार भन्दाबढी

बुधबार २७ फागुन २०८२ ११:५५ AM

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना हालसम्म एक करोड सात लाख ३० हजार बढी भएको छ ।निर्वाचन आयोगको...

images

रवि लामिछानेकोे चुनावि खर्च ९ लाख ८९ हजार

बुधबार २७ फागुन २०८२ ११:५४ AM

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले चुनावमा ९ लाख ८९ लाख हजार रुपैयाँ खर्च गरेका छन् ।चितवन–२ बाट उम्मेदवारी दिएका...

images

लागू औषधसहित तीन जना पक्राउ

बुधबार २७ फागुन २०८२ ११:५२ AM

काठमाडौं । बाराको निजगढ नगरपालिका(११ रतनपुरबाट १२ किलो २३० ग्राम लागू औषध ९गाँजा० सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा जीतप...

images

‘मास विद्रोह’ले रास्वपाको उदय, पूराना दलप्रति गहिरो असन्तोष स् विश्लेषक आचार्य

बुधबार २७ फागुन २०८२ ११:५० AM

पूराना दलहरुभित्र आन्तरिक विवाद बढ्छ, गगन थापाको राजीनामा आउनसक्छ स् सुदर्शन आचार्यरास्वपाले राम्रो काम गरेकाले अहिलेको परिणाम आ...

images

पशुपति देवपत्तनमा सञ्चालन हुने पूजा र जात्राको समय तालिका सार्वजनिक

बुधबार २७ फागुन २०८२ ११:४७ AM

काठमाडौं । पशुपतिनाथमा पशुपति देवपत्तनमा सञ्चालन हुने जात्रा पर्व  र पूजाको  समय तालिका सार्वजनिक भएको छ । फागुन...

images

कर्णालीका १३८ उम्मेदवारमध्ये ४८ जनाको मात्र धरौटी फिर्ता

बुधबार २७ फागुन २०८२ ११:४५ AM

सुर्खेत । प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका ४८ जना उम्मेदवारले मात्र धरौटी फिर्ता गर्न सकेका छन् । कर्णालीका १२ निर्वाचन क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी...