images

अर्थ संवाद

images

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा गृहजिल्ला झापामा मतदान

बिहीबार २१ फागुन २०८२ ०९:५८ AM

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष एवं झापा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र लिङ्देनले मतदान गरेका छन् ।अध्यक्ष लिङ्देनले आज...

images

पूर्वमन्त्री कुलमान घिसिङले महाँकालबाट गरे मतदान

बिहीबार २१ फागुन २०८२ ०९:५७ AM

काठमाडौं । उज्यालो नेपाल पार्टीका अभियन्ता एवं पूर्वमन्त्री कुलमान घिसिङले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बिहान मतदान गरे...

images

इरानका सर्वोच्च नेता खामेनीको निधनपछि तीन दिन सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम

बिहीबार २१ फागुन २०८२ ०९:५५ AM

काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको निधनपछि तेहरानमा तीन दिनसम्म सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम आयोजना गरि...

images

बीपी राजमार्गमा बसको ठक्करबाट पूर्वसैनिकको मृत्यु

बिहीबार २१ फागुन २०८२ ०९:५३ AM

रामेछाप । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बस र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।द...

images

रास्वपा सभापति रवि लामिछानेद्वारा काठमाडौंमा मतदान

बिहीबार २१ फागुन २०८२ ०९:४९ AM

काठमाडौैं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति एवं चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले काठमाडौंमा मतदा...

images

ललितपुर–२ मा जगदीश खरेलद्वारा मतदान, सबैलाई सहभागिताको अपील

बिहीबार २१ फागुन २०८२ ०९:४४ AM

ललितपुर । पूर्व सञ्चार तथा सूचना प्रविधी मन्त्री जगदीश खरेलले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं। २ मा मतदान...

images

रौतहटमा प्रतिनिधिसभा निर्वाचनका लागि उत्साहपूर्ण मतदान सुरु, १० हजार सुरक्षाकर्मी परिचालन

बिहीबार २१ फागुन २०८२ ०९:४२ AM

रौतहट । प्रतिनिधिसभा सदस्य चयनका लागि आज बिहान ७ बजेदेखि रौतहटसहित देशभर एकैसाथ मतदान कार्य सुरु भएको छ । जिल्ला निर्वाचन कार्या...

images

बालेन शाहले तीनकुनेको अन्नपूर्ण विद्यालय केन्द्रबाट गरे मतदान

बिहीबार २१ फागुन २०८२ ०९:४० AM

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन शाहले आज बिहानै मतदान गरेका छन्।उनले काठमाडौं महानगरप...