images

टी(२० विश्वकप स् आज दुई खेल हुने

काठमाडौं । आईसीसी टी(२० विश्वकपको सुपर(८ अन्तर्गत आइतबार दुई खेल हुने भएका छ ।भारतको इडेन गार्डेन मैदानमा आइतबार साँझ ७स्१५ बजे सुरु हुने खेलमा भारत र वेस्ट इन्डिजबिच प्रतिस्पर्धा हुनेछ । यो खेलसँगै दुईमध्ये एक टिमले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछन् ।आयोजकसमेत रहेको भारतका लागि यो खेल प्रतिष्ठाको लडाइँ हुनेछ भने टी(२० क्रिकेटको उच्च लयमा रहेको वेस्ट इन्डिज क्रिकेटको महाशक्ति भारतलाई हराउँदै सेमिफाइल पुग्न चाहन्छ ।आजै समूह ‘एक’बाट सेमिफाइनल पुगिसकेको दक्षिण अफ्रिका र विश्वकपबाट बाहिरिएको जिम्बावेले प्रतिस्पर्धा गर्दैछन् ।यो खेल आइतबार दिउँसो ३ बजेर १५ मिनेट जाँदा दिल्लीमा सुरु हुँदैछ । समेमिफाइनलमा प्रवेश गरिसकेको र विश्वकपबाट बाहिरिएको टिमको प्रतिस्पर्धा गर्न लागेको छ ।

आइतबार​ १७ फागुन २०८२ १२:२२ PM मा प्रकाशित

प्रतिक्रिया