images

यस्तो छ, आज तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९मंगलबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको थोक मूल्य निर्धारण गरिएको हो । थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो रु ६०, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु २५, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु ४२, आलु रातो ९भारतीय० प्रतिकिलो रु ३६, आलु रातो ९मुडे० प्रतिकिलो रु ३७, प्याज सुकेको ९भारतीय० प्रतिकिलो रु ४७, गाजर ९लोकल० प्रतिकिलो रु ८०, गाजर ९तराई० प्रतिकिलो रु ६०, बन्दा ९लोकल० प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ४५, मूला रातो प्रतिकिलो रु ४०, सेतो मूला ९लोकल० प्रतिकिलो रु २०, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २०, भन्टा डल्लो प्रतिकिलो रु ३०, तने बोडी प्रतिकिलो रु ३० र मकै बोडी प्रतिकिलो रु ७० कायम भएको छ । 
यसैगरी, मटरकोसा प्रतिकिलो रु १७०, घिउ सिमी ९लोकल० प्रतिकिलो रु ४०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो रु ३०, घिउ सिमी ९राजमा० प्रतिकिलो रु ८०, टाटे सिमी मूल्य प्रतिकिलो रु ७०, भटमास कोसा प्रतिकिलो रु १००, तीतो करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु २५, परबर ९लोकल० प्रतिकिलो रु ४०, परबर ९तराई० प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ४५, फर्सी पाकेको प्रतिकिलो रु ४०, फर्सी हरियो ९लाम्चो० प्रतिकिलो रु ३०, हरियो फर्सी ९डल्लो० प्रतिकिलो रु ३०, भिण्डी प्रतिकिलो रु ३५ कायम गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु ५५, चुकुन्दर प्रतिकिलो रु ६०, सजिवन प्रतिकिलो रु १४०, रातो बन्दा प्रतिकिला रु ९०, जिरीको साग प्रतिकिलो रु ८०, ग्याठकोभी प्रतिकिलो रु ८०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु ८००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु १५०, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु ११०, तोफु प्रतिकिलो रु ११० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकेकोे छ ।समितिले स्याउ ९झोले० प्रतिकिलो रु २३०, स्याउ ९फुजी० प्रतिकिलो रु २९०, केरा ९दर्जन० रु १३०, कागती प्रतिकिलो रु १२०, अनार प्रतिकिलो रु ३००, आँप ९माल्द० प्रतिकिलो रु ७५, आँप ९दशहरी० प्रतिकिलो रु ८०, अङ्गुर ९हरियो० प्रतिकिलो रु २००, तरबुजा हरियो प्रतिकिलो रु ६५, मौसम प्रतिकिलो रु १८०, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु १५०, काँक्रो ९लोकल० प्रतिकिलो रु ६०, काँक्रो ९हाइब्रिड० प्रतिकिलो रु १०, रुखकटहर प्रतिकिलो रु ५०, नास्पाती ९चाइनिज० प्रतिकिलो रु २२०, मेवा ९नेपाली० प्रतिकिलो रु ६०, मेवा ९भारतीय० प्रतिकिलो रु ९०, लिची ९लोकल० प्रतिकिलो रु २६० निर्धारण गरिएको छ ।
 

मङ्गलबार १७ असार २०८२ ११:३१ AM मा प्रकाशित

प्रतिक्रिया