images

राष्ट्रियसभाको बैठक बस्दै, विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आजदिउँसो१ः१५बजे बस्नेछ ।
आजको बैठकमा विनियोजन विधेयक, २०८१ काविभिन्नशीर्षकमध्येवनतथावातावरण, महिला, बालबालिकातथा ज्येष्ठ नागरिक, युवातथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथाआपूर्ति, भूमिव्यवस्था, सहकारी तथा गरिबीनिवारण, भौतिकपूर्वाधार तथायातायात र संघीय मामिलातथा सामान्यप्रशासनमन्त्रालयको विनियोजन शीर्षकहरुमाथिछलफल गर्ने कार्यसूची रहेको छ । 
यसको साथै,ऊर्जा, जलस्रोत तथासिँचाइमन्त्रीशक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथाऊर्जा दक्षता सम्बन्धीविधेयक, २०८१ लाई दफावार छलफलका लागिविधायनव्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीपनिरहेको छ ।
 

सोमबार १७ असार २०८१ ०१:२२ PM मा प्रकाशित

प्रतिक्रिया