images

टी–२० श्रृंखलाः आजनेपाल र क्यानडाबीच प्रतिस्पर्धा 

काठमाडौं । ओमानसम्मिलित टी–२० आई त्रिकोणात्मक श्रृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमामंगलबार नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुने भएको छ । क्यानडाको किंग सिटीमा खेलाइने खेल आजरातिपौने १० बजे सुरु हुनेछ। सिरिजको पहिलो खेलमा नेपाललाई १४ रनले हराएको घरेलु टोली नेपालमाथिलगातार दोस्रो जितनिकाल्ने योजनामा छ। ओमानलाई ३७ रनले हराएको नेपालसिरिजमा दोस्रो जितनिकाल्ने दाउमा छ। उतासिरिजको तेस्रो खेलमाओमानसँग ८ विकेटले पराजितभएको क्यानडा नेपालमाथिजितनिकाल्र्दै अंकतालिकाको शीर्ष स्थानमाउक्लने दाउमा छ। त्रिकोणात्मक सिरिजमा समान २ खेल खेलेको नेपाल एक खेलमाजित र एक खेलमाहार भोग्दै २ अंकमाअंकतालिकाको शीर्ष स्थानमा छ। समान खेल र नतिजाबाट ओमान दोस्रो र क्यानडा तेस्रो स्थानमा छ।
 

मङ्गलबार १५ असोज २०८१ ११:०८ AM मा प्रकाशित

प्रतिक्रिया