images

एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने

काठमाडौं । संसदकादुई ठुला दल नेकपाएमाले र नेपालीकांग्रेसले सत्ता सहकार्य गर्ने भएपछि एमालेका मन्त्रीहरुले आजै राजीनामादिएका छन् । 
अध्यक्षओलीले मन्त्रीहरूलाई राजीनामादिएर मार्ग प्रशस्त गर्न निर्देशनदिएअनुसार मन्त्रीहरू तयारी अवस्थामा रहेको उद्योग बाणिज्य तथाआपुर्ति मन्त्रीदामोदर भण्डारीले बताए । भण्डारीले भने, ‘हामीआजदिउँसोसम्म राजीनामा दिन्छौं । अध्यक्षज्यूले भने अनुसार नै मार्ग प्रशस्तगर्दैछौं ।’
यताएमाले प्रमुख सचेतक महेश बर्तौलाकाअनुसार प्रधानमन्त्रीले राजीनामादिएर मार्ग प्रशस्त गरे आज बेलुकासम्ममानयाँ सरकार बन्ने सम्भावना छ ।
बर्तौलाले भने, ‘प्रधानमन्त्रीपुष्पकमलदाहालले मार्ग प्रशस्त गरे आज साँझसम्ममानयाँ सरकार बन्छ । यदिउहाँले मार्ग प्रशस्तनगरेमा भोलिसम्ममानयाँ सरकार बनाउने प्रक्रिया पूरा गर्नेछौं ।’उनले अध्यक्ष ओलीले आज वा भोलि साँझ सम्ममा प्रधानमन्त्रीको शपथलिने बताइएको छ ।’



 

मङ्गलबार १८ असार २०८१ ०२:०७ PM मा प्रकाशित

प्रतिक्रिया