images

चितवन राइनोजले दियो जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य 

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन–२ मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ । 
मंगलबार टीयू क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउदै १७७ रनको लक्ष्य दिएको हो । 
 

मङ्गलबार १६ मंसिर २०८२ ०४:०१ PM मा प्रकाशित

प्रतिक्रिया