images

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ  

काठमाडौं । राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैँछ । सोमबार दिनको १ बजे समितिको बैठक कक्षमा उक्त बैठक बस्न लागिएको हो । बैठकमा नेपाल कानून व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची रहेको छ । 

सोमबार २१ माघ २०८१ ०९:०८ AM मा प्रकाशित

प्रतिक्रिया