images

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपालीकांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । 
बैठक बिहान९ बजे पार्टी सभापति शेरबहादुर देउवाको नीजिनिवास बूढानीलकण्ठमा बस्नेछ ।
बैठकमा केन्द्रीयकार्यसम्पादन समितिकापदाधिकारी तथा सदस्यहरूलाई बोलाइएको छ ।
नेकपाएमालेसँग सोमवार रातिभएको नयाँ सत्ता सहकार्यका लागिभएको सहमतिअनुमोदनकालागि बैठक बस्न लागेको जनाइएको छ ।
कांग्रेस–एमालेबीचभएको सहमतिमा राष्ट्रिय सहमतिको सरकार बनाउने यसको नेतृत्व सुरुको डेढ वर्ष एमाले अध्यक्ष केपीशर्मा ओलीले गर्ने र बाँकीकार्यकाल देउवाले नेतृत्व गर्ने सहमति छ । 
 

बुधबार १९ असार २०८१ ०६:०४ PM मा प्रकाशित

प्रतिक्रिया