images

अष्ट्रेलियामाविदेशीविद्यार्थीको भिसाशुल्क एकैपटक दोब्बर बढीले बृद्धि

काठमाडौं । अष्ट्रेलिया सरकारले विदेशीविद्यार्थीहरुले तिर्नु पर्ने भिसाशुल्कमाअत्याधिक बृद्धि गरेको छ ।
जुलाई १ बाटै कार्यान्वयनमाआएको भिसाशुल्कअनुसार अब विदेशीविद्यार्थीले १६०० डलर झण्डै १ लाख ४३ हजार रुपैयाँतिर्नु पर्ने छ । यसअघि ७१० अष्ट्रेलियन डलर (६३ हजार ३२४) रुपैयाँ रहेको थियो । अष्ट्रेलियाकाप्रधानमन्त्रीएन्थोनीअल्बानीजको सरकारले हालै विदेशीविद्यार्थीको संख्यामाकीर्तिमानी वृद्धि भएपछि यो कदमचालेका हुन् । अब यसको असर नेपालीविद्यार्थीमा पनि पर्ने छ ।
गतवर्ष नेपालबाट १ लाख बढी विद्यार्थीहरुले गतवर्ष नो अब्जेक्सन लेटर लिएकोमा ५० प्रतिशत बढी अष्ट्रेलियापुगेका छन् । यो संख्यायसबर्ष पनिथप बढ्ने भएकाले करोडौं रकम नेपालीविद्यार्थीले अष्ट्रेलियाअध्ययनमाजानकालागिभिसाप्राप्त गर्नका लागिखर्च गर्ने छन् । उक्त रकमभिसाप्राप्तनभएमाफिर्ता पनिहुने छैन ।  
नयाँ प्रणालीपछि अस्ट्रेलियामाविद्यार्थी भिसालिन अमेरिका र क्यानडाभन्दा महँगो भएको छ । हालशुल्कअमेरिकामा १८५ डलर र क्यानडामा १५० क्यानेडियन डलर छ
अष्ट्रेलियाकाशीर्ष अनुसन्धानविश्वविद्यालयहरू (द युनिभर्सिटी अफ सिड्नी र द युनिभर्सिटी अफ मेलबर्न लगायत) को प्रतिनिधित्व गर्ने समूहअफ एटले यसमा निराशाब्यक्त गरेको छ ।
 

बुधबार १९ असार २०८१ ०६:०९ PM मा प्रकाशित

प्रतिक्रिया