images

जबरजस्ती करणी गरेको आरोपमा काठमाडौं र झापाबाट दुई जनापक्राउ

काठमाडौं । १६वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमाप्रहरीले काठमाडौंबाट एकजनालाई पक्राउ गरेको छ । 
प्रहरी किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमाचन्द्रागिरीनगरपालिका–१२ बस्ने नुवाकोट बेलकोटगढी गाउँपालिका–१३ घर भएका २६ वर्षीय दिपेशमगरलाई बुधबार रातिप्रहरीले पक्राउ गरेको हो । 
मगरलाई तीकिशोरीलाई चन्द्रागिरीनगरपालिका–१२ स्थित घरमा विगत १०÷१२ दिनदेखि बन्धकबनाई जबरजस्ती करणीगरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउगरेको हो ।
त्यस्तै, २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमाझापाके बाह्रदशीगाउँपालिका–१ बस्ने २८ वर्षीय अन्सार मिँयालाई मंगलबार रातिप्रहरीले पक्राउ गरेको छ ।
मिँयाले तीमहिलालाई विवाह गर्छु भनीआश्वसन देखाई जबरजस्ती करणी गरेको भन्नेउजुरीकाआधारमा जिल्लाप्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउगरेको हो ।
दुवै घटनाका सम्बन्धमाप्रहरीले थपआवश्यक अनुसन्धान गरिरहेको छ 
 

बिहीबार २० असार २०८१ ०४:३१ PM मा प्रकाशित

प्रतिक्रिया