images

चाडवाडका बेलाकुनैपनिविमानहोल्ड नगर्न मन्त्री पाण्डेको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथानागरिक उड्डनमन्त्रीबद्री पाण्डेले चाडबाडका बेलाअत्यावश्यकमानिने हवाई सेवालाई अवरुद्ध हुने गरि कुनैपनिगतिविधिनगर्न आग्रहगरेका छन् । विमान परिचालकहरुको आन्दोलनपछि उडान रद्द हुँदादुबई र हङकङकादुईवटा उडान रद्ध भएकाथिए ।४५ वर्ष उमेर हदलाई हटाउन मागगर्दै आन्दोलन गरिरहेका क्याबिनक्रु (विमान परिचारक ÷परिचारिका ) हड्तालमा उत्रिएपपछि मन्त्री पाण्डेले आन्दोलनरत पक्ष र नेपाल एयरलाइन्सकाप्रतिनिधिहरुलाई मन्त्रालयमाबोलाएर छलफल गरेका हुन् ।छलफलका कममामन्त्री पाण्डेले चाडबाड र संकटको अवस्थामाकुनैपनिहालतमा सेवालाई नरोक्न आग्रह गरेका छन् । उनले भने, ‘निगमकाकार्यरत परिचालिका र परिचालकको विषयमा सर्वोच्च अदालतले समेत दुई पटक छुट्टाछुट्टै आदेश दिएको छ। उक्तविषयअदालतले अन्तिम टुंगो लगाएको छैन। यसबीचमाविनियमावली परिवर्तन गर्न मिल्छ कि मिल्दैन ?यसबारे कानुनविद् र महान्यायाधिवक्तालाई बुझ्छौ। चाडबाड र संकटको अवस्थामाकुनै पनिहालतमा सेवालाई नरोकिदिनुहोस् ।’
मन्त्री पाण्डेसँगउक्त कुरामाविमान परिचालिकाएवम् परिचालकहरुले भने आजै पुनः छलफल गरि काममाफर्किने गरि टुंगोमा पुग्ने विश्वास दिलाएका छन् । निगममाकार्यरत परिचारिकारपरिचारकहरूको संस्था नेफालवायुसेवाक्याबिनक्रु संघले ४५ वर्षपछि अनिवार्य अवकासमाजाने नियम, सेवा सुविधामाविभेद भएको भनी ०८० पुसमा सर्वोच्च अदालतमा रिट निवदेन दिएकाथिए ।उक्त मुद्दाको किनारा लागेको छैन । निगमले ४५ वर्ष उमेर पुगेका क्याबिनक्रुको करार नवीकरण नगरेपछि असोज १६ यताउनीहरू पुनःआन्दोलनमाउत्रिएकाथिए ।चाडवाडका बेला कुनैपनि विमान होल्ड नगर्न मन्त्री पाण्डेको निर्देशनकाठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरुद्ध हुने गरि कुनैपनि गतिविधि नगर्न आग्रह गरेका छन् । विमान परिचालकहरुको आन्दोलनपछि उडान रद्द हुँदा दुबई र हङकङका दुईवटा उडान रद्ध भएका थिए । ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलन गरिरहेका क्याबिन क्रु ९विमान परिचारक ÷परिचारिका ० हड्तालमा उत्रिएपपछि मन्त्री पाण्डेले आन्दोलनरत पक्ष र नेपाल एयरलाइन्सका प्रतिनिधिहरुलाई मन्त्रालयमा बोलाएर छलफल गरेका हुन् ।छलफलका कममा मन्त्री पाण्डेले चाडबाड र संकटको अवस्थामा कुनैपनि हालतमा सेवालाई नरोक्न आग्रह गरेका छन् । 
उनले भने, ‘निगमका कार्यरत परिचालिका र परिचालकको विषयमा सर्वोच्च अदालतले समेत दुई पटक छुट्टाछुट्टै आदेश दिएको छ । उक्त विषय अदालतले अन्तिम टुंगो लगाएको छैन । यसबीचमा विनियमावली परिवर्तन गर्न मिल्छ कि मिल्दैन रु  यसबारे कानुनविद् र महान्यायाधिवक्तालाई बुझ्छौ । चाडबाड र संकटको अवस्थामा कुनै पनि हालतमा सेवालाई नरोकिदिनुहोस् ।’मन्त्री पाण्डेसँग उक्त कुरामा विमान परिचालिका एवम् परिचालकहरुले भने आजै पुनः छलफल गरि काममा फर्किने गरि टुंगोमा पुग्ने विश्वास दिलाएका छन् । निगममा कार्यरत परिचारिका र परिचारकहरूको संस्था नेफाल वायुसेवा क्याबिन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकासमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी ०८० पुसमा सर्वोच्च अदालतमा रिट निवदेन दिएका थिए ।
उक्त मुद्दाको किनारा लागेको छैन । निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू पुनः आन्दोलनमा उत्रिएका थिए ।
 

शनिबार १९ असोज २०८१ ०५:२९ PM मा प्रकाशित

प्रतिक्रिया