images

नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिह राउतले आज(आइतबार) शपथ लिदैं छन् । आइतबार राष्ट्रपति भवनशीतलनिवासमा दिउँसो १ः३० बजेसर्वोच्च अदालतको ३२ औँ प्रधानन्यायाधीशको रूपमाराउतलाई शपथ खुवाउन लागिएको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १९ गतेदेखि अवकाशको बिदाइ लिएकाले राउतलाई आज शपथ गराउँदै नियुक्ति दिन लागिएको शीतलनिवास स्रोतले जनाएको हो ।  शपथपछि आजै सर्वोच्च अदालतमा राउतले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । 
 

आइतबार​ २० असोज २०८१ ०२:३८ PM मा प्रकाशित

प्रतिक्रिया