images

यस्तो छ,बुधबारको फलफूल तथा तरकारीको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज९बुधबार०का लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । जसअनुसार,गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो रु ७०, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु ५२, गोलभेँडा सानो ९भारतीय० प्रतिकिलो रु ५२,  गोलभेँडा सानो ९तराई० प्रतिकिलो रु ४४, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो ९भारतीय० प्रतिकिलो रु ३८, प्याज सुकेको ९भारतीय० प्रतिकिलो रु ३८, गाजर ९लोकल० प्रतिकिलो रु ६०, गाजर ९तराई० प्रतिकिलो रु २५, बन्दा ९लोकल० प्रतिकिलो रु १५, बन्दा ९नरिवल० प्रतिकिलो रु २०, काउली ९स्थानीय० प्रतिकिलो रु ५०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो ९लोकल० प्रतिकिलो रु २०, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४०, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडीको मूल्य प्रतिकिलो रु ७० कायम गरिएको छ ।
यसैगरी, मटरकोसा प्रतिकिलो रु ९०, घिउ सिमी ९लोकल० प्रतिकिलो रु ६०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १५०, तितो करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु ३०, परबर ९लोकल० प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौला प्रतिकिलो रु ३५, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो ९लाम्चो० प्रतिकिलो रु २५, हरियो फर्सी ९डल्लो० प्रतिकिलो रु ३०, सलगम प्रतिकेजी रु ८०, भिण्डी प्रतिकिलो रु ४० सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ५०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ९०, चमसुरको साग रु ९०, तोरीको साग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु ८०, प्याज हरियो प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ ९कन्य० प्रतिकिलो रु १७०, च्याउ ९डल्ले० प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ६०० कायम गरिएको छ । यसैगरी,निगुरो प्रतिकिलो रु ५०, ब्रोकाउली प्रतिकिलो रु ९०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १००, कोइरालो प्रतिकिलो रु १९०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु २४०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।
समितिले स्याउ ९झोले० प्रतिकिलो रु २५०, स्याउ ९फूजी० प्रतिकिलो रु ३४०, केरा ९दर्जन० रु १६०, कागती प्रतिकिलो रु २८०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर ९हरियो० प्रतिकिलो रु २००, अङ्गुर ९कालो० प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १४०, तरबुजा हरियो प्रतिकिलो रु ५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो ९लोकल० प्रतिकिलो रु ७०, काँक्रो ९हाइब्रिड० प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु ८०, नासपाती ९चाइनिज० प्रतिकिलो रु २६०, मेवा ९नेपाली० प्रतिकिलो रु ५०, मेवा ९भारतीय० प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, उखु प्रतिगोटा रु ८०, स्ट्रबेरी ९भुइँऐसेलु० प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४६०, आभोकाडो प्रतिकिलो रु ६४० तोकेको  छ ।
 

बुधबार २४ बैशाख २०८२ ०९:१० AM मा प्रकाशित

प्रतिक्रिया