images

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै 

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ५६ औँ बैठक बस्दैछ । मंगलवार सिंहदरवारमा बिहान ११ बजे समितिको बैठक बस्न लागेको हो । बैठकमा पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।  

मङ्गलबार २५ चैत २०८१ ०८:५५ AM मा प्रकाशित

प्रतिक्रिया