images

संघीय संसद अन्तर्गतकादुई समितिको बैठक बस्दै 

काठमाडौं ।संघीय संसद अन्तर्गतकाआजसार्वजनिकनीतितथाप्रत्यायोजितविधायन समिति र अर्थ समिति गरेर दुईवटा समितिको बैठक बस्दै छ ।
सार्वजनिकनीतितथाप्रत्यायोजित समितिको बैठक बिहान ११ ः ३० बजे बस्ने भएको छ । बैठकमा राष्ट्रिय महत्वकाअभिलेखहरुको व्यवस्थापन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । 
त्यसैगरि, अर्थ समितिको बैठक दिउँसो २ बजे सिंहदरबारस्थित अर्थसमितिको बैठक कक्षमानै बस्नेछ । बैठकमा आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीतिका सम्बन्धमागभर्नर र अर्थ सचिवसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
 

सोमबार २४ असार २०८१ ०३:२९ PM मा प्रकाशित

प्रतिक्रिया