काठमाडौं । हालदेशभर मनसुनीवायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीयरेखापूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ ।
देशका धेरैजसो स्थानहरूमा साधरणतया बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशकाथोरै स्थानहरूमाहल्का देखि मध्यम वर्षा र बाँकीभूभागको एक दुई स्थानमाहल्का वर्षा भइरहेको छ।
आजदिउँसो देशभर साधरणतया बदली रहने छ । कोशी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरू र बाँकीप्रदेशका एक दुई स्थानमा चट्याङ्गसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमाभारी वर्षाको सम्भावना रहेको छ।
आज रातिकोशी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरू र बाँकीप्रदेशका एक दुई स्थानमा चट्याङ्गसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमाभारी वर्षाको सम्भावना रहेको छ। साथै कोशीप्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनीप्रदेशका एक–दुई स्थानमाभारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमाहुन सक्ने गेग्रानबहाव, बाढी, पहिरो तथाभूक्षयका जस्ता प्रकोपको जोखिमवा क्षतिबाट बच्नआवश्यक सतर्कताअपनाउनमहाशाखाले अनुरोध गरेको छ ।
०००
प्रतिक्रिया