images

सभापति देउवा निवासमा तोडफोडसहित आगजनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देवाको घरमा युवाहरुले तोडफोडसहित आगजनी गरेका छन् । मंगलबार बुढानिलकन्ठस्थित देउवा निवासमा आगजनीगरी घर अगाडि प्रदर्शन गरेका हुन् । काठमाडौँको नयाँ बानेश्वर र माइतीघरमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् भड्किएको छ ।


 

मङ्गलबार २४ भदौ २०८२ ०१:३१ PM मा प्रकाशित

प्रतिक्रिया