images

रारा अल्ट्रा म्याराथनको छैंटौं संस्करण सुरु

मुगु । जुम्ला रारा अल्ट्रा म्याराथनको छैंटौं संस्करण सुरु भएको छ ।आज ९शनिबार० बिहान ६ बजे जुम्लाको सदरमुकाम खलाङ्गामा रहेको कृष्ण मन्दिरबाट रारासम्मको लागि म्याराथन शुरु भएको छ ।   म्याराथनमा ५१ किलो मिटर दौडमा भाग लिने तर्फ ७४ जना र १० किलोमिटर दौड तर्फ ३५४ जना गरि जम्मा ४२८ जना सहभागि छन् ।
 

शनिबार २७ बैशाख २०८२ ०९:४१ AM मा प्रकाशित

प्रतिक्रिया