काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो ३८ रुपैयाँ, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो ७८ रुपैयाँ, गोलभेँडा सानो ९भारतीय० प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो ९तराई० प्रतिकिलो ७० रुपैयाँ, आलु रातो प्रतिकिलो ३० रुपैयाँ, आलु रातो ९भारतीय० प्रतिकिलो ३५ रुपैयाँ, आलु सेतो प्रतिकिलो ३० रुपैयाँ र प्याज सुकेको ९भारतीय० प्रतिकिलो ३३ रुपैयाँ रहेको छ ।यस्तै, गाजर ९लोकल० प्रतिकिलो १०० रुपैयाँ, गाजर ९तराई० प्रतिकिलो ८० रुपैयाँ, बन्दा ९लोकल० प्रतिकिलो ४५ रुपैयाँ, बन्दा ९तराई० प्रतिकिलो ४० रुपैया, बन्दा ९नरिवल० प्रतिकिलो ४५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ४० रुपैयाँ, काउली स्थानीय ९ज्यापु० प्रतिकिलो ६० रुपैयाँ, काउली तराई प्रतिकिलो ३५ रुपैयाँ, रातो मूला प्रतिकिलो ४५ रुपैयाँ, सेतो मूला ९लोकल० प्रतिकिलो १५ रुपैयाँ, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो २८ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ७० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ८० रुपैयाँ, तने बोडी प्रतिकिलो १६० रुपैयाँ र मकै बोडी प्रतिकिलो ६५ रुपैयाँ कायम भएको छ ।त्यसैगरी, मटरकोसा प्रतिकिलो १२० रुपैयाँ, घिउ सिमी ९लोकल० प्रतिकिलो १४० रुपैयाँ, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो ११० रुपैयाँ, घिउ सिमी ९राजमा० प्रतिकिलो ९० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ३० रुपैयाँ, हरियो फर्सी ९लाम्चो० प्रतिकिलो ५० रुपैयाँ, हरियो फर्सी ९डल्लो० प्रतिकिलो ४० रुपैयाँ, सलगम प्रतिकिलो ९० रुपैयाँ, भिन्डी प्रतिकिलो १२० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ६५ रुपैयाँ, बरेला प्रतिकिलो ७० रुपैयाँ, पिँडालु प्रतिकिलो ७० रुपैयाँ र स्कुस प्रतिकिलो २५ रुपैयाँ कायम गरिएको छ ।रायोसाग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी १०० रुपैयाँ, चमसुर प्रतिकिलो १०० रुपैयाँ, तोरीको साग प्रतिकिलो ४० रुपैयाँ, मेथीको साग प्रतिकिलो १४० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ ।ब्रोकाउली प्रतिकिलो ८० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १५० रुपैयाँ, जिरीको साग प्रतिकिलो २५० रुपैयाँ, सेलरी प्रतिकिलो ४५० रुपैयाँ, पार्सले प्रतिकिलो ५०० रुपैयाँ, सौफको साग प्रतिकिलो १३० रुपैयाँ, पुदिना प्रतिकिलो ३५० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ ।स्याउ ९झोले० प्रतिकिलो २०० रुपैयाँ, स्याउ ९फुजी० प्रतिकिलो २७० रुपैयाँ, केरा ९दर्जन० १८० रुपैयाँ, कागती प्रतिकिलो ९० रुपैयाँ, अनार प्रतिकिलो ३५० रुपैयाँ, सुन्तला ९नेपाली० प्रतिकिलो ९० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ९० रुपैयाँ, मौसम प्रतिकिलो ८० रुपैयाँ, जुनार प्रतिकिलो १०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो ९लोकल० प्रतिकिलो ५० रुपैयाँ, काँक्रो ९हाइब्रिड० प्रतिकिलो ३० रुपैयाँ, निबुवा प्रतिकिलो ६० रुपैयाँ, नास्पाती ९चाइनिज० प्रतिकिलो २०० रुपैयाँ, मेवा ९नेपाली० प्रतिकिलो ५० रुपैयाँ, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ र आभोकाडो प्रतिकिलो २०० रुपैयाँ निर्धारण गरिएको छ ।
प्रतिक्रिया