images

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । 
अपराह्न ४ बजे बस्ने बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन ९२०७९–०८०० पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तै, बैठकको शून्य र विशेष समयमा सांसदहरुले समसामयिक राष्ट्रिय विषयमा आ–आफ्नो धारणा राख्ने संघीय संसद सचिवालयले जनाएको छ । 
 

बिहीबार २७ असार २०८१ १२:२८ PM मा प्रकाशित

प्रतिक्रिया