तस्विरहरू स् दामोदर सापकोटा, सक्षम घिमिरे र नेपाल न्यूज बैंकनेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा सुरु भएको हो । तीनकुने मैदान कार्यकर्ताहरूले खचाखच भरिएको छ । अध्यक्ष केपी शर्मा ओली मञ्चमा आइपुगेसँगै उद्घाटन समारोह सुरु भएको हो ।
प्रतिक्रिया