काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागिविदेशी मुद्राको विनिमय दर सार्वजनिकगरेको छ।
राष्ट्र बैंकका अनुसारबिहीबारको तुलनामा डलरको भाउ आज स्थिर छ । आज अमेरिकीडलर एकको खरिद दर १३३ रुपैयाँ ३८पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९८पैसामा झरेको छ ।बुधबार डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ०१ पैसामा कारोबार भएको थियो ।
यस्तै,युरो एककोखरिद दर १४३ रुपैयाँ ९४ पैसा र बिक्री दर १४४ रुपैयाँ ५९पैसा रहेको छ । बिहीबार युरो एककोखरिद दर १४३ रुपैयाँ ५२ पैसा र बिक्री दर १४४ रुपैयाँ १६पैसामा कारोबार भएको थियो ।
आज, बेलायतीपाण्उड एकको खरिद दर १७० रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्री दर १७१ रुपैयाँ १४ पैसा पुगेको छ । बिहीबार पाण्उड एकको खरिद दर १७० रुपैयाँ १६ पैसा रबिक्री दर १७० रुपैयाँ ९२पैसामा कारोबार भएको थियो ।
यस्तै, आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४पैसा रहेको छ ।
प्रतिक्रिया