images

एमालेको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय समितिको बैठक बोलाएको छ ।आइतबार बस्ने बैठकले भृकुटीमण्डपमा बन्द सत्रका लागि प्रतिनिधिहरु पुगिरहँदा एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।
केन्द्रीय कमिटी बैठक पश्चात मात्रै बन्द सत्र सुरु हुने छ ।

आइतबार​ २८ मंसिर २०८२ ११:४२ AM मा प्रकाशित

प्रतिक्रिया