images

एनपीएलपछि त्रिवि क्रिकेट मैदानको दृश्य स् गेट बन्द, प्रवेश निषेध ९तस्विरहरू०

नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन–२ शनिबार सम्पन्न भएको छ। लुम्बिनी लायन्सले उपाधि जितेसँगै सिजन–२ को रोमाञ्चक यात्रा औपचारिक रूपमा समाप्त भएको हो। एनपीएल समाप्त भएको दोस्रो दिन नेपाल न्यूज बैंकले त्रिभुवन विश्वविद्यालय ९त्रिवि० क्रिकेट मैदानको अवस्था क्यामेरामा कैद गरेको छ।तस्विरहरूमा मैदान परिसर सुनसान देखिन्छ भने भित्र प्रवेशमा रोक लगाइएको छ। मुख्य गेटसहित अन्य प्रवेशद्वारहरू बन्द गरिएको अवस्थामादेखिन्छन्। लिगका दौरान दर्शक र खेलाडीको चहलपहलले भरिएको त्रिवि क्रिकेट मैदान अहिले शान्त बनेको छ ।

आइतबार​ २८ मंसिर २०८२ ०३:०६ PM मा प्रकाशित

प्रतिक्रिया