काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको विधायनव्यवस्थापन समितिले आइतबार मिडिया काउन्सिलविधेयकका सम्बन्धमा प्रेस काउन्सिलकापदाधिकारीहरुसँग छलफल गरेको छ ।
सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकमा प्रेस काउन्सिलकापदाधकिारीहरुले मिडिया काउन्सिल स्वायत्तहुनुपर्ने धारणा राखेका थिए । समितिमाबोल्दै मिडिया काउन्सिलकाअध्यक्षबालकृष्ण बस्नेतले सरकारले विधेयकको नाममात्र परिवर्तन गरेर ल्याएको भन्दै स्वायत्तताआवश्यक रहेको बताए । त्यस्तै, प्रेस काउन्सिलका सदस्य ठाकुर बेलवासेले सामाजिक सञ्जाललाई समेत मिडियाका रुपमा स्वीकार गर्दा दण्डहीनता बढ्ने बताउँदै विधेयक शंसोधनआवश्यक रहेको बताए ।
बैठकमा समितिका सांसदहरुले संविधानले दिएको विचार तथाअभिव्यक्ति स्वतन्त्रताको हकविरुद्ध कुनैपनि ऐन कानूनबनाउननहुने,पत्रकारलाई समेत निशिचत शैक्षिक योग्यतातोकीपत्रकारिताअनुमतिपत्रलिने व्यवस्था गर्नुपर्ने र मिडिया काउन्सिललाई स्वतन्त्रनिकायका रुपमा लैजाने गरी विधेयक संशोधनबताएकाथिए ।
प्रतिक्रिया