images

एचजेएनबीएल स् टाईम्सको तेस्रो जित

काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग ९एचजेएनबीएल० २०२६ मा टाईम्स ईन्टरनेसनल क्लबले तेस्रो जित हात पारेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको खेलमा  टाईम्सले सोलो बास्केटबल क्लबलाई ८८(७५ ले पराजित गरेको हो ।टाईम्सले पहिलो क्वाटरमा २३(१२ र दोस्रो क्वाटरमा २४(१६ को अग्रतासहित हाफ टाइमसम्म ४(२८ को अग्रता बनाएको थियो ।त्यसपछि सोलोले पुनरागमन गर्ने प्रयास गर्पनि सफल भएन । सोलोले तेस्रो क्वाटरमा २३(२० र चौथो क्वाटरमा २४(२१ को अग्रता बनाए पनि हार टार्न पर्याप्त भएन ।टाइम्सका कप्तान सदिश प्रधानले सर्वाधिक २२ अंक स्कोर गरे । सदिश म्यान अफ दि म्याच घोषित भए ।

बुधबार ४ चैत २०८२ १२:२४ PM मा प्रकाशित

प्रतिक्रिया