काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् ।फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले पदबाट राजीनामा दिएका हुन् ।सभापति थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए ।यसअघि काठमाडौं(४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही(४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा अमरेशकुमार सिंहले पराजित गेरेका थिए ।
प्रतिक्रिया