images

यस्तो छ,आज फलफूल तथा तरकारीको मूल्य 

काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्यमा आज गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो रु ९५, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु ३१, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो रु ४८, आलु रातो भारतीय प्रतिकिलो रु ४४, आलु रातो ९भारतीय० प्रतिकिलो रु ३५, आलु रातो ९मुडे० प्रतिकिलो रु ३८, आलु सेतो प्रतिकिलो रु ३५, प्याज सुकेको ९भारतीय० प्रतिकिलो रु ४४, गाजर ९लोकल० प्रतिकिलो रु ३०, गाजर ९तराई० प्रतिकिलो रु ५५, बन्दा ९लोकल० प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ६५, मूला रातो प्रतिकिलो रु ३०, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु २२, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु ३५, मकै बोडी प्रतिकिलो रु ५० कायम भएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो रु १५०, घिउ सिमी ९लोकल० प्रतिकिलो रु ५५, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो रु ४०, टाटे सिमी मूल्य प्रतिकिलो रु ७०, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु २५, परबर ९लोकल० प्रतिकिलो रु ३५, परबर ९तराई० प्रतिकिलो रु ४२, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौला प्रतिकिलो रु ४५, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो ९लाम्चो० प्रतिकिलो रु ३५, हरियो फर्सी ९डल्लो० प्रतिकिलो रु ३८, भिण्डी प्रतिकिलो रु ४५ कायम गरिएको छ । यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो रु १००, स्कूस प्रतिकिलो रु ७०, रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो साग प्रतिकिलो रु ४५, तोरीको साग प्रतिकिलो रु ३५, हरियो प्याज प्रतिकिलो रु १००, च्याउ ९कन्य० प्रतिकिलो रु १६०, च्याउ ९डल्ले० प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकिलो रु ३५, पुदिना प्रतिकिलो रु ११०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।समितिले स्याउ ९झोले० प्रतिकिलो रु २५०, स्याउ ९फुजी० प्रतिकिलो रु ३००, केरा ९दर्जन० रु १५०, कागती प्रतिकिलो रु १७०, अनार प्रतिकिलो रु ३५०, आँप ९मालदह० प्रतिकिलो रु ७०, आँप ९दशहरी० प्रतिकिलो रु ८०, अङ्गुर ९हरियो० प्रतिकिलो रु २५०, अङ्गुर ९कालो० प्रतिकिलो रु ३५०, तरबुजा ९हरियो० प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १९०, काँक्रो ९लोकल० प्रतिकिलो रु ५५, काँक्रो ९हाइब्रिड० प्रतिकिलो रु १८, रुखकटहर प्रतिकिलो रु ६५, मेवा ९भारतीय० प्रतिकिलो रु १००, लिची ९लोकल० प्रतिकिलो रु १९० निर्धारण गरिएको छ ।


 

बिहीबार ५ असार २०८२ ११:४९ AM मा प्रकाशित

प्रतिक्रिया