images

मुगुका कृषकहरुलाई यान्त्रिक तालिम प्रदान

मुगु ।प्रधान मन्त्री कृषि आधुनिकी करण परियोजना, कार्यान्वयन ईकाई मुगुले मुगुकाकृषकहरुलाई यान्त्रिक उपकरणसँगैयान्त्रिकतालिमदिएको छ ।
ईकाईले मुगु जिल्लामा रहेका व्यवसायी करुपमा खेतीगर्दै आएकाअगुवा कृषकहरुलाई विरुवा,सिचाई,थोपा सिचाई,पानीभकारी,बिउ बिजन,लगायतव्यवसायी खेती सम्बन्धी तालिम गोष्ठी लगायतअन्य कृषी सम्बन्धी प्रयोग हुने यान्त्रिक उपकरणदिदै आएको छ ।
सोहीक्रममा यस वर्ष कृषकहरुलाई यान्त्रिकरण उपकरणप्रयोग गर्ने तालिमसहितउपकरणको खरिद मूल्यको ५० प्रतिशतअनुदानरकमकार्यालयले बेहोर्ने भएको छ । 
यो वर्ष ७वटामिनीपावर टेलर,२ वटाकमाईन्डमिल,२ जटा मोटर,चिनु कुट्र्ने मिल १ वटाकुटानिपिसानि मेशिन ३ वटा,हातेपंखा १९ वटा,सिडबिन ५पसिको ३७ सेट,सिडबिन ३ पिसको १५सेट,आ.व २०८०।०८१को वार्षिक कार्यालयको स्वकृत ५० प्रतिशत कृषिआधुनिकरण सहयोग यान्त्रिककार्यक्रमबाटमुगु जिल्लाका कृषिकहरुलाई यान्त्रिक उपकरण सहितयान्त्रिकतालिम २० जनाभन्दाबढिलाई सहयोग गरिएको प्रधानमन्त्री कृषिआघुनिकीकरण परियोजना, परियोजनाकार्यान्वयन ईकाई कार्यालयकाप्रमुख तेज विक्रममल्लले बताएकाछन् ।
यस्तै, छाँयानाथ रारा नगरपालिकावडानम्बर ७ काव्यवसायीक कृषक जसबिर कुलालले यान्त्रिक उपकरण ५० प्रतिशतमापाउदानिकै सहजहुने भन्दै तालिम गोष्ठीबाटठूलो उपलब्धि पाउने बताएकाछन् । 
उनले भने, ‘विगतलामो समय देखी परम्परागत कृषि क्षेत्रमाकामगर्दैआएकाहामी धेरै दुख गर्ने थोरै फाईदा लिने गरेका थियौं भएपछिल्लो समयमाहामीमुगुमा केहीव्यवसाय र अगुवा कृषकहरुलाई विभिन्नतालिम गोष्ठीलगायतकाअन्य कृषियान्त्रिक उपकरण ५० प्रतिशतमा पाउदानिकै सहजहुनुका साथै तालिम गोष्ठीबाटठूलो उपलब्धि पाएका छौं ।’
देशमै सरकारले दिएको सुविधाको प्रयोग गरेर देशमै बस्ने सोच गरेर व्यवसायीक रुपमा स्याउ खेतीगर्दै आएको भन्दै प्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजना, परियोजनाकार्यान्यन ईकाई मुगुबाटमात्र ३० पटक विभिन्न तालिमा पाएका ेबताए । 
उनले भने, ‘मैले ३० वर्ष भारतको हिमाल चुल प्रदेशको सिम्लाभन्ने ठाँउमा कृषि क्षेत्रमा काम गर्दा धेरै दुखपाईयो भारतियहरुको अन्डरमा गुलामभएर बस्नु भन्दा पनि आफ्नै नेपालमा नेपाल सरकारले पछिल्लो समयमा धेरै तालिम,गोष्ठी,ज्ञानमूलक कुरा दिनुका साथैं कृषीमाप्रयोग हुर्ने सामान छुटमा पाईएको हुदा ६ वर्ष देखीव्यवसायीक रुपमा स्याउ खेतिमा लाग जीवन निवाह गरेको छु ।’
 

शनिबार ५ साउन २०८१ ०८:०४ PM मा प्रकाशित

प्रतिक्रिया