images

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्यनियुक्त

काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्यएवं नेकपा एमाले संसदीयदलका उपनेता चेत नारायण आचार्यलार्इ प्रदेश मुख्य मन्त्रीमा नियुक्ति गरिएको छ । 
सोमबार प्रदेश प्रमुखअमिक शेरचन्दले ५६ सांसदको समर्थनसहितउनलाई मुख्य मन्त्रीमा नियुक्त गरेका हुन् ।
आचार्यले नेकपा एमालेका २९ जना र कांग्रेसका २७जना सांसदको समर्थन सहित दाबी पेश गरेका हुन् । ८७ सदस्यीय प्रदेश सभामा सरकार गठनको लागि ४४ मत चाहिन्छ ।
 

सोमबार ७ साउन २०८१ ०९:३४ PM मा प्रकाशित

प्रतिक्रिया