अध्यक्ष ओलीले भने__'एमालेले भोलि राष्ट्रपतिको उमेदवार उठाउँछ' 

 काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उमेदवार शनिबार टुंगो लगाउने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकपछि उनले पार्टीले उमेदवार उठाउने बताए । 

“भोलि एमालेले उमेदवार उठाउँछ, मनोनयन दर्ता हुन्छ । अरू घटनाक्रम थाहा छैन,” संसदबाट बाहिरिँदै ओलीले भने ।  राष्ट्रपतिको उमेदवारी मनोनय भोलि हुँदै छ ।