images

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।जसअनुसार, आज गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो ३० रुपैयाँ, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो ९तराई० प्रतिकिलो ४८ रुपैयाँ, आलु रातो प्रतिकिलो २४ रुपैयाँ, आलु रातो ९भारतीय० प्रतिकिलो २३ रुपैयाँ, प्याज सुकेको ९भारतीय० प्रतिकिलो ४२ रुपैयाँ रहेको छ ।यस्तै, गाजर ९लोकल० प्रतिकिलो ५० रुपैयाँ, गाजर ९तराई० प्रतिकिलो ४० रुपैयाँ, बन्दा ९लोकल० प्रतिकिलो ५० रुपैयाँ, बन्दा ९नरिवल० प्रतिकिलो ३५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ५५ रुपैयाँ, काउली तराई प्रतिकिलो ६० रुपैयाँ, रातो मूला प्रतिकिलो ३० रुपैयाँ, सेतो मूला ९लोकल० प्रतिकिलो १२ रुपैयाँ, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो १८ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ४५ रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ६० रुपैयाँ, मकै बोडी प्रतिकिलो ६० रुपैयाँ कायम भएको छ ।त्यसैगरी, मटरकोसा प्रतिकिलो ६० रुपैयाँ, घिउ सिमी ९लोकल० प्रति

आइतबार​ ११ माघ २०८२ ११:०१ AM मा प्रकाशित

प्रतिक्रिया