काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । थोक मूल्य निर्धारणसँगै गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो रु ७०, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु ३५, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो रु ४८, आलु रातो प्रतिकिलो रु ४५, आलु रातो ९भारतीय० प्रतिकिलो रु ४०, आलु रातो ९मुडे० प्रतिकिलो रु ३९, आलु सेतो प्रतिकिलो रु ३५, प्याज सुकेको ९भारतीय० प्रतिकिलो रु ५०, गाजर ९लोकल० प्रतिकिलो रु ७०, गाजर ९तराई० प्रतिकिलो रु ५५, बन्दा ९लोकल० प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ८०, मूला रातो प्रतिकिलो रु ४५, सेतो मूला ९लोकल० प्रतिकिलो रु ३०, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु २०, भन्टा डल्लो प्रतिकिलो रु ४० ,तने बोडी प्रतिकिलो ४०,मकै बोडी ५० रुपैयाँ कायम भएको छ । यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु ५०, रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो रु ६०, चमसुुर साग प्रतिकिलो रु ४०, तोरीको साग प्रतिकिलो रु ४०, हरियो प्याज प्रतिकिलो रु १००, च्याउ ९कन्य० प्रतिकिलो रु २००, च्याउ ९डल्ले० प्रतिकिलो रु ३७०, कुरिलो प्रतिकिलो रु ३००, निगुरो ४० निर्धारण गरिएको छ ।ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु १८०, रातो बन्दा रु १००, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ७०, सौफको साग प्रतिकिलो रु १२०, पुदिना प्रतिकिलो रु १४०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।समितिले स्याउ ९झोले० प्रतिकिलो रु २५०, स्याउ ९फुजी० प्रतिकिलो रु ३३०, केरा ९दर्जन० रु १५०, कागती प्रतिकिलो रु १४०, अनार प्रतिकिलो रु ३५०, आँप ९माल्द० प्रतिकिलो रु ८५, आँप ९दशहरी० प्रतिकिलो रु ९०, अङ्गुर ९हरियो० प्रतिकिलो रु २५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १९०, काँक्रो ९लोकल० प्रतिकिलो रु ८०, काँक्रो ९हाइब्रिड० प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ६०, मेवा ९नेपाली० प्रतिकिलो रु ७०, मेवा ९भारतीय० प्रतिकिलो रु १००, लिची ९लोकल० प्रतिकिलो रु २७० निर्धारण गरिएको छ ।
प्रतिक्रिया