काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो रु ७०, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु ३४, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो रु ४८, आलु रातो प्रतिकिलो रु ४४, आलु रातो ९भारतीय० प्रतिकिलो रु ४०, आलु रातो ९मुडे० प्रतिकिलो रु ३९, प्याज सुकेको ९भारतीय० प्रतिकिलो रु ४९, गाजर ९लोकल० प्रतिकिलो रु ९०, गाजर ९तराई० प्रतिकिलो रु ७०, बन्दा ९लोकल० प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ७०, मूला रातो प्रतिकिलो रु ४०, सेतो मूला ९लोकल० प्रतिकिलो रु ३५, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु २५ भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु ४५ र मकै बोडी प्रतिकिलो रु ८० कायम भएको छ ।
यसैगरी, मटरकोसा प्रतिकिलो रु १९०, घिउ सिमी ९लोकल० प्रतिकिलो रु ६०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो रु ४०, घिउ सिमी ९राजमा० प्रतिकिलो रु १००, टाटे सिमी मूल्य प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ४०, परबर ९लोकल० प्रतिकिलो रु ४०, परबर ९तराई० प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ५५, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो ९लाम्चो० प्रतिकिलो रु ४०, हरियो फर्सी ९डल्लो० प्रतिकिलो रु ४०, भिण्डी प्रतिकिलो रु ४० कायम गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु १५०, रातो बन्दा प्रतिकिला रु १२०, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु ११०, पार्सले प्रतिकिलो रु १०००, सौफको साग प्रतिकिलो रु १२०, पुदिना प्रतिकिलो रु १६०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।समितिले स्याउ ९झोले० प्रतिकिलो रु २५०, स्याउ ९फुजी० प्रतिकिलो रु ३३०, केरा ९दर्जन० रु १४०, कागती प्रतिकिलो रु १४०, अनार प्रतिकिलो रु ३५०, आँप ९माल्द० प्रतिकिलो रु ९०, आँप ९दशहरी० प्रतिकिलो रु १००, अङ्गुर ९हरियो० प्रतिकिलो रु २५०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो ९लोकल० प्रतिकिलो रु ८०, काँक्रो ९हाइब्रिड० प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ६०, नास्पाती ९चाइनिज० प्रतिकिलो रु २६०, मेवा ९नेपाली० प्रतिकिलो रु ७०, मेवा ९भारतीय० प्रतिकिलो रु १००, लिची ९लोकल० प्रतिकिलो रु २६० निर्धारण गरिएको छ ।
प्रतिक्रिया